यस्ता छन् राप्रपा बैठकका १० निर्णय

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको निष्कर्ष निकालेको छ । राप्रपाको दुई दिनसम्म चलेको केन्द्रीय कार्यसमितिको विस्तारित बैठकले सो निष्कर्ष निकालेको पार्टी प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘सरकारको कार्यशैली सर्वसत्तावाद तर्फ उन्मुख हुँदै गएकोमा राप्रपा बैठकले चिन्ता व्यक्त गरेको छ ।संवैधानिक निकाय, राष्ट्रिय स्तरका आयोग, … Continue reading यस्ता छन् राप्रपा बैठकका १० निर्णय